[ Literature ]

अन्तिम पत्र

यति धेरै समयपछिमैले तिमीलाईकेहि लेख्नुपर्नेजरूरी त थिएन-तर,जब समयको कमी हुन्छतब जरूरी नलाग्‍ने हरेक चीजअत्याधिक जरूरी भएकोमहसुस हुन थाल्छ । ती हरेक कुराहरु सम्झनाको सागरमाडुबुल्की लगाउन थाल्छन्जसलाई लेख्‍नत्यतिकै मुस्किल हुन्छजतिको मुस्किलत्यसलाई भुल्न । सायद पत्र लेख्‍ने…

[ Competitions ]

खाल्डो ‘सेन्ट्रिक’ जीवन

विजयालक्ष्मी नेपाल अनुभूति- अफिस खुल्ने नियम बने तर खाल्डो (काठमाडौँ) बाहिरका कर्मचारी ल्याउने नियम बनेन। अर्काको कारलाई मोटो रकम तिरी निजी कार बनाई धेरै मानिस जसोतसो उपत्यकामा छिरे। तर, यहाँका कोठे घर छिर्न मुश्किल छ।…