Featured Posts
Reforms needed in Nepal’s Acid Laws
Manasa Pradhan An average of 40 cases of acid attacks is registered every year in Nepal. Acid attack cases in Nepal got its first major highlight in 2015. 16-year-old Sunita Magar and her friend Sima…
Looming Threat of Cybercrimes in Nepal
Manasa Pradhan A month ago, a friend’s cousin had been threatened by a random anonymous user on Instagram who had hacked her phone, got hold of her nudes, and was demanding ransom in exchange for…
रक्तदान
अंंङ्किता त्रिपाठी म अबिराम समयको रथमा हिडिरहेको अनुभव गर्छुम आफू भित्र कहिले मण्डेला कहिले हिटलरको छवि देख्छुम आफैभित्र विद्रोह गर्छु तर निरन्तर चलिरहन्छुतिमी मलाई लज्जावन्ति झार पन्छ्याए झै पन्छ्याउछौफेरि म हार्दिकताका साथ नमन गर्दै तिमिलाइ…
किन ?
उमेश चौधरी स्तब्ध किन छौ ?मन खोलेर बोललाखौं आवाजले दबाउन खोज्लानअन्तर्निहित तिम्रा सुस्केरालाई बटोल। भयावह किन छौ ?भयभित्रको साहसलाई उकाससुर्यको तापले चिर्दै छ अन्धकारलाईनहोउ यति शिघ्र हतास । यति निराश किन छौ ?आशाको बिउलाई सिंचाउसक्छौ…
Reformation Per se Doesn’t Fulfil the Objective of Juvenile Justice System
Umisha Aryal Childhood is the delicate stage of human life. Children are physically, mentally, morally, immature and sensitive. Juveniles are the young people who are physiologically and psychologically immature or underdeveloped. Juvenile delinquency is the…
Breaking the taboo of Menstruation
Unisha Aryal Menstruation is vaginal bleeding that occurs as part of a woman’s monthly cycle. It is a natural process where women get each month. The menstrual blood is partly blood and partly tissue of…
It’s not okay to Otiose
Abhiksha Humagain Sadiksha Adhikari Earlier in life, we were engaged in finishing our school assignments, cramming for exams, waking up early, sleeping after midnight to complete projects. We used to be a dog- tired at…
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त र व्यवहार
सुयश घिमिरे वि.ए.एल.एल.बि. दोस्रो वर्ष सतिस दाहाल वि.ए.एल.एल.बि. दोस्रो वर्ष “कानूनको अज्ञानता क्षम्य हुँदैन” भन्ने कानूनको सामान्य सिद्धान्त हो। यसको सोझो अर्थ भनेको कानूनले कानूनका प्रावधान तथा व्यवस्थाहरु बारे सामान्य मानिसलाई ज्ञान हुन्छ भन्ने आँकलन…
मेरी बेरोजगार आमा
बिनोद खत्री "मिलन" बि.ए.एल.एल.बि चौथो वर्ष जन्माउने आमा, दुधको धारा पिलाएर हुर्काउने आमाजिवन दिने आमा, जन्माएर मलाइ संसार देखाउने आमाबोलाउने आमा, ताते ताते भन्दै हिँड्न सिकाउने आमाउठाउने आमा, क पुरि क खरायो ख लेखाउने आमा…
भुइँ मान्छे
बिनोद खत्री "मिलन" बि.ए.एल.एल.बि चौथो वर्ष म त भुइँ मान्छे,कौडिको भाउको ताइ न तुइ मान्छेउ सँग पुँजि छ, शक्ति छ, शान छ, उ सर्वोच्च हो,म, मोल नभएको हजारौँ मध्येको एक दुइ मान्छे । उसको पछिना…
