सत्य नारायण महर्जन विश्व अहिले ठुलो महामारीमा जुधिरहेको समयमा अहिले एउटा नयाँ विषयले विश्व जगतलाई उठाएको छ। लक डाउनको अवस्थामा सारा देश बन्द अवस्थामा छन्। यद्दपी केहि मुलुकहरुले भने कोरोनाको प्रकोपलाई सावधानी अपनाएर बिस्तारै बिस्तारै…

सत्य नारायण महर्जन अहिले केही दिन यता नेपालमा विशेष गरी दुइ कुराहरुको निकै चर्चा छन्। एउटा त दुई महिना देखि भोगी आएको लक डाउन बस्नको वाध्यता मूल कारण कोरोना भाइरसको प्रसङ्ग हो । अर्को भनेको…
मनशा प्रधान एरिश घिमिरे नयाँ ठिमीको चोकमा बाटो काट्न कुरेको बेला एक जना पुरुष फोनमा बोल्दै अगाडि बढि रहेका थिए । पैदल यात्रुको ट्राफिक लाइट रातो बलेको थियो । अचानक मोडमा गइरहेको गाडी अगाडिबाट स्वाट्ट…
कुशल दुवाडी प्रकृति बानियाँ मुलुकको राष्ट्रपति, प्रधानमन्त्री पश्चात शिर्ष व्यक्तिको वरियातमा प्रधान न्यायधीश पर्ने गर्दछ। प्रधान न्यायधीशलाइ पहिला न्यायधीश जनरल भन्ने गरिन्थ्यो भने सर्वोच्च अदालतलाई प्रधान न्यायलय भन्ने गरिन्थ्यो।नेपालको इतिहासमा फर्केर हेर्ने हो भनेपनि राणाकालीन…
यति धेरै समयपछिमैले तिमीलाईकेहि लेख्नुपर्नेजरूरी त थिएन-तर,जब समयको कमी हुन्छतब जरूरी नलाग्ने हरेक चीजअत्याधिक जरूरी भएकोमहसुस हुन थाल्छ । ती हरेक कुराहरु सम्झनाको सागरमाडुबुल्की लगाउन थाल्छन्जसलाई लेख्नत्यतिकै मुस्किल हुन्छजतिको मुस्किलत्यसलाई भुल्न । सायद पत्र लेख्ने…