आदेश कार्की र विप्लव ढकाल लोकतन्त्र अर्थात् लोक (हामी) द्वारा गरिएको शासन। यी शब्दलाई यथार्थको धरातलमा विश्लेषण गर्न लामो समयसम्म हामी लड्यौँ । समाजका सबै पाटामा लोकतन्त्रको अनुभूति गर्यौं/गरेनौं यो छुट्टै बहसको विषय होला। तर, कम्तीमा देश हाँक्ने जिम्मा ‘विष्णुका दूत’बाट…
