[ Society ][ Uncategorized ]

बसन्तपुरको गल्लीमा बस्‍ने घरवार विहिनको केही शब्द

कुशल दुवाडी यी गल्लीको एउटा कुनामाबसेर पाइलट चुरोटसल्काउदै गर्दामानिसको भिन्‍नता देख्छुव्यपारीको व्यस्तता देख्छुभरियाको आलस्यता देख्छुकसैको सरलता देख्छुसबै यो गल्लीबाट देख्छुदेख्‍न खोज्छु यी सब दृश्यसुन्‍न खोज्छु यी सब चीत्कारबुझ्‍न खोज्छु यी सब पीडापढ्न खोज्छु यी सब…

[ Literature ][ Society ]

रक्तदान

अंंङ्किता त्रिपाठी म अबिराम समयको रथमा हिडिरहेको अनुभव गर्छुम आफू भित्र कहिले मण्डेला कहिले हिटलरको छवि देख्छुम आफैभित्र विद्रोह गर्छु तर निरन्तर चलिरहन्छुतिमी मलाई लज्जावन्ति झार पन्छ्याए झै पन्छ्याउछौफेरि म हार्दिकताका साथ नमन गर्दै तिमिलाइ…

[ Literature ][ Society ][ Uncategorized ]

किन ?

उमेश चौधरी स्तब्ध किन छौ ?मन खोलेर बोललाखौं आवाजले दबाउन खोज्लानअन्तर्निहित तिम्रा सुस्केरालाई बटोल। भयावह किन छौ ?भयभित्रको साहसलाई उकाससुर्यको तापले चिर्दै छ अन्धकारलाईनहोउ यति शिघ्र हतास । यति निराश किन छौ ?आशाको बिउलाई सिंचाउसक्छौ…