[ Literature ][ Society ]

रक्तदान

अंंङ्किता त्रिपाठी म अबिराम समयको रथमा हिडिरहेको अनुभव गर्छुम आफू भित्र कहिले मण्डेला कहिले हिटलरको छवि देख्छुम आफैभित्र विद्रोह गर्छु तर निरन्तर चलिरहन्छुतिमी मलाई लज्जावन्ति झार पन्छ्याए झै पन्छ्याउछौफेरि म हार्दिकताका साथ नमन गर्दै तिमिलाइ…

[ Literature ][ Society ][ Uncategorized ]

किन ?

उमेश चौधरी स्तब्ध किन छौ ?मन खोलेर बोललाखौं आवाजले दबाउन खोज्लानअन्तर्निहित तिम्रा सुस्केरालाई बटोल। भयावह किन छौ ?भयभित्रको साहसलाई उकाससुर्यको तापले चिर्दै छ अन्धकारलाईनहोउ यति शिघ्र हतास । यति निराश किन छौ ?आशाको बिउलाई सिंचाउसक्छौ…

[ Legal Education ][ Society ]

‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त र व्यवहार

सुयश घिमिरे वि.ए.एल.एल.बि. दोस्रो वर्ष सतिस दाहाल वि.ए.एल.एल.बि. दोस्रो वर्ष “कानूनको अज्ञानता क्षम्य हुँदैन” भन्‍ने कानूनको सामान्य सिद्धान्त हो। यसको सोझो अर्थ भनेको कानूनले कानूनका प्रावधान तथा व्यवस्थाहरु बारे सामान्य मानिसलाई ज्ञान हुन्छ भन्‍ने आँकलन…

[ Literature ][ Society ]

मेरी बेरोजगार आमा

बिनोद खत्री "मिलन" बि.ए.एल.एल.बि चौथो वर्ष जन्माउने आमा, दुधको धारा पिलाएर हुर्काउने आमाजिवन दिने आमा, जन्माएर मलाइ संसार देखाउने आमाबोलाउने आमा, ताते ताते भन्दै हिँड्न सिकाउने आमाउठाउने आमा, क पुरि क खरायो ख लेखाउने आमा…

[ Literature ][ Society ][ Uncategorized ]

भुइँ मान्छे

बिनोद खत्री "मिलन" बि.ए.एल.एल.बि चौथो वर्ष म त भुइँ मान्छे,कौडिको भाउको ताइ न तुइ मान्छेउ सँग पुँजि छ, शक्ति छ, शान छ, उ सर्वोच्च हो,म, मोल नभएको हजारौँ मध्येको एक दुइ मान्छे । उसको पछिना…

[ Current Affairs ][ Legal Problems ][ Society ]

नागरिकताको प्रावधानमा महिला र पुरुष बीच भिन्‍न व्यवस्था गर्नुपर्ने आवश्यकता छैन

युनिशा अर्याल नेपालमा हरेक राजनीतिक परिवर्तनपछी नागरिकताको बहस र विवाद हुँदै आएको छ। २००७ सालको राजनीतिक परिवर्तन देखी हुँदै आएता पनि अहिलेसम्म पनि यो विवाद र विहस टुङ्गो लागेको छैन। मुलत नागरिकताको सम्बन्धमा  लैङ्गिक समानता…

[ Society ]

हामीभित्रै छ यौन हिंसा, खोज्नै पर्दैन

बिन्ति गुरागाईं मेरी बहिनी मभन्दा एघार वर्ष कान्छी छे । बेलाबेला ऊ मलाई फोन गर्छे र सोध्छे, ‘दिदी, यो ‘नकारात्मक स्पर्श’ त होइन नि ?’ अचानक आएको फोनले म यसै झस्कन्थें साथमा ‘नकारात्मक स्पर्श’को कुरा…

Tags: