
सागर बराल
बिशेष त नेपाल मा सिमा अतिक्रमण भनिसकेपछि हाम्रो मानसपटलमा आउने भनेको भारत नै हो र त्यो स्वोभाभिक नै हो किन भनेपछि २६ ओटा जिल्ला हाम्रो भारत संग जोडिएको छ । त्यो २६ ओटा जिल्ला मा २३ ओटा जिल्लाको भूभागहरुमा भारतले सिमा अतिक्रमण गरेको रहेछ Dr.Buddhi Narayan श्रेष्ठले । आफ्नो पुस्तकहरुमा पनि भनिराख्नु भएको छ । भारतले नेपालको ७३ ठाउँमा सिमा मिचेको रहेछ । त्यो ७३ ओटा ठाउँहरुमध्य कालापानी लिपुलेक र लिम्पुवाधुरा क्षेत्रले चै बिशेष महत्तो राख्ने रहेछ भारतले ।
यी ठाउँलाइ भारतले किन यति बिशेष महत्तो दि रहेको छ भनेर हेर्नको लागि हामीले दुइ ओटा बाटो केलाउन जरुरि छ । एउटा यसको aspect भनेको Geo Economic aspect र अर्को भनेको Geo Political Aspect । Geo Economic पाटोबाट हेर्ने हो भने कालापानीबाट Tibet को सिमांकन जम्मा ३० किलोमीटर रहेको तर बाटो भने बनेको चै छैन । अब तिब्बतको सियन भारतलै नछोएर पाकिस्तानको उत्तरको सिमा करानोकोर पुग्न सकिने रहेछ । त्यहाँ पुगिसकेपछि हामीलाई २ ओटा बाटो पुग्न सकिने रहेछ । एउटा भनेको कराचीबन्दरगाहसम्म पुगिने रहेछ अर्को भनेको चै कराकोरम बाट अफगानिस्तान हुदै caspian sagar सम्म पुग्न सकिदो रहेछ । caspian sagar भनेको चै त्यहाँबाट गएपछि europe को बाटो नै खुल्ने भयो ।https://www.youtube.com/watch?v=MPDOUj3ysMI&feature=share&fbclid=IwAR0pSfec2OrBuRKJbAxYAsh-8CMoIFVpncvg9zjo-cLUJ4Kv-59Wy2jbnDk
दोश्रो कुरा चै अस्ति सर्वोजनिक कार्यक्रममा समेत वहा भारतीय यातायात मन्त्रि नितिन कत्गारीले भन्नु भयो, हामीले चै लिम्पुअधुरा हुदै तिब्बत जोड्ने ४ लाने को एक्ष्प्रेस्स वाय बनाउदै छौ । यसबाट पनि प्रस्ट हुन्छ कि उनिहरु लै यो क्षेत्र कत्ति महत्तोपुर्ण छ । अर्को कुरा चै यस क्षेत्र को Geo politics aspect कालापानीको भूगोल हेर्ने हो भने एउटा plain area छ ।
