[ Literature ]

धन्यवाद छ छिमेकी तिमीलाई

अरुण तामाङ्ग धन्यवाद छ छिमेकी तिमीलाई पटक–पटका नाकाबन्दी गरिदिएकोमा, धन्यवाद छ छिमेकी तिमीलाई मेरो कोशी डुबान पारिदिएकोमा, मेरो राजनितिलाई खेल बनाएर, मेरो नेतालाई कठ्पुतली बनाइदियौँ ,   कुट्नितिक सम्बन्धको नाममा खुल्ला सीमा, अनि सीमाको किल्ला…

[ Literature ]

बिन्ती, मलाई कायर नभन!

अर्पण श्रेष्ठ म लडेको होइन, लडाइएको हुँ,खसेको होइन, खसाइएको हुँ,बिन्ती, बिन्ती मलाई कायर नभन। मेरो जीवनको मूल्य, म नहुँदा किन?,किन यस्तो गरिस्?यो प्रश्न अहिले किन?कहाँ थियौ तिमी,जब सास्ती थिए, मेरा लागि मेरा दिन,बिन्ती, बिन्ती मलाई…

[ Literature ]

आधुनिक अन्धकार युगमा पिरती

विजयालक्ष्मी नेपाल प्रेमपत्र प्रिय तिमी !    जन्मनेबित्तिकै मुहारमा जातीयताको चिह्न लगाइदिने चलन भएको भए, या त मैले पढेका पत्रपत्रिका, किताब र सुनेका समाचारले जातीयताको उन्मूलन भई समानताको युग आएको उद्घोष नगरेको भए, आज यो…

[ Literature ]

भ्रुण हत्या : नजन्मेको शिशुको बोली

प्रतीक्षा यादव लैंगिक अनुपातको सूचकांकमा नेपाल विश्वमै सबैभन्दा अघि छ । छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई…

[ Literature ]

पिता र सम्झौता

प्रतीक्षा यादव असलमा भने बाबा र आमा दुबैका माया एकै नासका हुन्छन् । केवल देखाउने तरिका फरक हुनसक्छ । बाबाका विषयमा धेरै नै कम कविताहरु लेखिएका होलान् । तर, वहाँको बलिदान बारे हामीले बुझ्नु निकै…

[ Literature ][ Society ]

रक्तदान

अंंङ्किता त्रिपाठी म अबिराम समयको रथमा हिडिरहेको अनुभव गर्छुम आफू भित्र कहिले मण्डेला कहिले हिटलरको छवि देख्छुम आफैभित्र विद्रोह गर्छु तर निरन्तर चलिरहन्छुतिमी मलाई लज्जावन्ति झार पन्छ्याए झै पन्छ्याउछौफेरि म हार्दिकताका साथ नमन गर्दै तिमिलाइ…

[ Literature ][ Society ][ Uncategorized ]

किन ?

उमेश चौधरी स्तब्ध किन छौ ?मन खोलेर बोललाखौं आवाजले दबाउन खोज्लानअन्तर्निहित तिम्रा सुस्केरालाई बटोल। भयावह किन छौ ?भयभित्रको साहसलाई उकाससुर्यको तापले चिर्दै छ अन्धकारलाईनहोउ यति शिघ्र हतास । यति निराश किन छौ ?आशाको बिउलाई सिंचाउसक्छौ…

[ Literature ][ Society ]

मेरी बेरोजगार आमा

बिनोद खत्री "मिलन" बि.ए.एल.एल.बि चौथो वर्ष जन्माउने आमा, दुधको धारा पिलाएर हुर्काउने आमाजिवन दिने आमा, जन्माएर मलाइ संसार देखाउने आमाबोलाउने आमा, ताते ताते भन्दै हिँड्न सिकाउने आमाउठाउने आमा, क पुरि क खरायो ख लेखाउने आमा…