Notices

बि.ए.एल.एल.बि प्रथम वर्षको शैक्षिक कार्यहरु स्थगित रहेको सम्बन्धमा

January 20, 2023

उपरोक्त सम्बन्धमा, मिति २०७९/१०/९ र मिति २०७९/१०/१० यस कलेजका शिक्षकहरुको वृत्ति-विकासका निम्ती सम्पुर्ण शिक्षकहरुको प्रशिक्षण कार्यक्रम तोकिएको हुदा अघिल्लो सुचनामा जानकारी भए बमोजिमको सोहि मिति २०७९/१०/९ मा सुचार हुने भनिएको बि.ए.एल.एल.बि प्रथम वर्षको पठन-पठानको कार्य स्थगित रहने जानकारी गराइन्छ। सम्पुर्ण अध्ययन-अध्यापनका कार्यहरु स्थगित रहेतापनी उक्त समयमा  कलेजको पुस्तकालय यथावत रुपमा संचालन रहने हुनाले सम्पुर्ण विद्यार्थीहरुलाई सो को भरपुर प्रयोग गर्नहुन हार्दिक अनुरोध गरिन्छ।