“सक्षम बार मर्यादित कानुन व्यवसायी”
यस काठमाडांै स्कुल अफ ल को आयोजनामा एल.एल.एम प्रथम वर्ष २०८१ को संयोजकत्वमा हालै सम्पन्न नेपाल बार एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलन समापन भई धोषणपत्र पनि जारी भइसकेको सन्र्दभमा “सक्षम बार मर्यादित कानुन व्यवसायी” विषयमा प्राज्ञिक छलफललाई निरन्तरता दिने उद्देश्यले सोही विषयक गोष्ठी आयोजना गरिएको हँुदा यहाँको गरिमामय उपस्थितीका लागी विनम्र अनुरोध गर्दछौँ । उक्त कार्यक्रममा विए.एल.एल.वि तेस्रो वर्ष, एल.एल.एम प्रथम वर्ष र एल.एल.एम दोस्रो वर्षका विधार्थीको अनिवार्य उपस्थिती रहनुपर्ने हुन्छ ।
स्थानः काठमाडांै स्कुल अफ ल
समयः विहान १०ः३० बजे
मितीः २०८१/०२/१५