Call for Participation: British Gurkha Satyagraha Moot Court 2024

भुतपुर्व ब्रिटिश गोर्खा सत्याग्रह संघर्ष समिति र काठमाडौँ स्कुल अफ ल को सहकार्यमा देश भरी का बि.ए.एल.एल. बि. प्रथम वर्ष देखी पाचौ वर्षसम्म अध्ययनरत विद्यार्थीहरुका लागि राष्ट्रिय स्तरीय 'मानवअधिकार' सम्बन्धित 'ब्रिटिस गोर्खा सत्याग्रह मुट कोर्ट प्रतियोगिता' (British Gurkha Satyagraha Moot Court Competition (BGSMC)) आयोजना भईरहेको छ । प्रतियोगिताको उद्देश्य भुतपुर्व ब्रिटिश गोर्खाहरु सँग सम्बन्धित मुद्दा र इतिहास बारे अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहित गर्दै सहभागीहरूको स्वतन्त्र अनुसन्धान तथा कानुनी सीप, वकालतको अभ्यासमा बढावा दिनु रहेको छ ।
प्रतियोगितामा भाषाको माध्यम नेपाली हुनेछ भने प्रतियोगिताको लागि समूहमा भए ३ जना (Two mooters and one researcher) वा एकल (in which case, BGSMC will form a team) गरी आवेदन दिन सकिनेछ । सहभागीहरुको लागी प्रतियोगिताको सम्बन्धमा छिट्टै जानकारीमूलक अभिमुखीकरण सत्र (informative orientation session) को व्यवस्था गरिनेछ ।
प्रतियोगितामा सहभागिताको लागि हामी आह्वान गर्दछौं।
फारम (Google form) भर्ने अन्तिम मिति १८ श्रावण (2nd August)
Link : https://docs.google.com/forms/d/1eiMYhD421n5qti5KKxFQkELYiN7IOUhvwZwCYOLPV5E/viewform?ts=669cd3e6&fbclid=IwZXh0bgNhZW0CMTAAAR248mzFaKjsM8p6_T7ONg5TbLI6CoPb7FXzX152oKIneeBF5gA9iHorqcg_aem_WY9kla-Y_6hqHyIGPeLuRA&edit_requested=true