Call for Editorial Team for KSL Year book


The KSL Yearbook Editorial Team is looking for enthusiastic students who are efficient in performing tasks like writing, editing, proofreading, designing and photography while simultaneously bringing in new ideas thus contributing to making the Yearbook more diverse and meaningful.
If you think you meet the requirements, please send in a letter of interest along with your CV at "kslyearbook@gmail.com" by 9th April, 2021. Students from 1st to 4th year are encouraged to apply.
We look forward to hearing from you!
काठमाडौं स्कुल अफ लमा बिताएका समयहरुलाई सधै जिवन्त राख्ने उद्देश्यका साथ काठमाडौं स्कुल अफ लले सन् २०२० मा "बार्षिक पुस्तिका( इयर बुक)" प्रकाशन गरेको छ। त्यसैलाई निरन्तरता दिँदै सन् २०२१ मा पनि बार्षिक पुस्तिका प्रकाशन हुन् गइरहेको छ। यो इयर बुक सन् २०२१मा स्नातक तह पास गर्ने ब्याच प्रति समर्पित हुनुको साथै पुस्तिकामा बिभिन्न प्रकारका कृति र कलाहरुलाई ठाउँ दिइनेछ।
यी उद्देश्यहरु प्राप्त गर्नका लागी हामीहरु सम्पादन गर्न, डिजाइन गर्न र प्रकाशनसँग सम्बन्धित कामहरु गर्न सक्ने उत्साहीत सम्पादकहरु को खोजी गरिरहेका छौं।
यदि तपाईँ इच्क्षुक हुनुहुन्छ भने हामीलाई "kslyearbook@gmail.com" मा इमेल गर्न सक्नु हुनेछ।
योग्यताः- काठमाडौं स्कुल अफ लमा प्रथम देखी चौथो बर्षमा अध्ययनरत
अन्तिम मितिः- चैत्र २९ गते, २०७७
थप जानकारीका लागी सम्पादक समूह सँग सम्पर्क गर्न सक्नु हुन्छ।
