बि. ए. एल. एल . बि तहको प्रवेश परीक्षा सम्बन्धी सुचना
यस क्याम्पसले विगत वर्षहरूमा न्यूनतम दुई चरणमा (INTAKE) प्रवेश परीक्षा सञ्चालन गरी भर्ना गर्ने गरेकोमा पुर्वाञ्चल विश्वविद्यालय तालिका नयाँ शैक्षिक सत्र सुरु तथा नेपाल कानून व्यवसायी परिषद्ले हालै कार्यान्वयनमा ल्याएको नेपाल कानून व्यवसायी परिषद कानून शिक्षा नियमावली, २०७७, तथा त्यसको पहिलो संशोधन र कानून स्नातक तहको प्रवेश परीक्षा संचालन सम्बन्धी मापदण्ड २०७८ समेतलाई आधार मानी यस शैक्षिक सत्रको १ पटकको लागी मात्र प्रवेश परीक्षा संचालन गर्न वान्छनीय भएको हुँदा पहिलो चरणमा फारम भर्न छुट भएका, फारममा संलग्न सबै विबरन पेश गर्न नसकेका तथा यस क्याम्पसमा अध्ययन गर्न इच्छुक देहायको योग्यता पुगेको आवेदकहरूको निम्ति २०७८/०५/३० गते सम्म प्रवेश परीक्षा फारम भरि आवेदन दिन सकिने गरि म्याद थप मौका प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।
