Notice Regarding Postponement of Scholarship Interview
यस काठमाडौं स्कुल अफ लले मिति २०८१/०१/१८ मा प्रकाशन गरेको सूचना अनुरुप काठमाडौं स्कुल अफ ले मा अध्ययनरत विद्यार्थीहरूको निम्ति छात्रवृत्ति (फेलोसिप/स्कोलरसिप) कार्यक्रमको लागि आवेदकहरूको छनौट प्रकृया अन्तर्गतको अन्तरवार्ता मिति २०८१/०१/२७ बाट सुरु हुने भनिएकोमा हाललाई अर्को सूचना प्रकाशन नभए सम्मका लागि सो अन्तरवार्ता स्थगित गरिएको जानकारी सम्पुर्ण आवेदकहरूलाई गराउन चाहन्छौँ। सो स्थगनले आवेदकहरूमाझ पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
छात्रवृत्ति छनौट समिति
काठमाडौं स्कुल अफ ल
