2nd KSL Intra college Futsal Tournament
2nd KSL Intra college Futsal Tournament मिति २०७९/०२/११ देखि २०७९/०२/१३ सम्म भब्य रुपमा सम्पन्न भएको छ। २१ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ बि.ए. एल.एल.बि. दोश्रो बर्षको टिम प्रथम भएको छ।
