News

बधाई तथा शुभकामना

June 23, 2022

यस कलेजमा बि. ए. एल. एल. बि तृतीय वर्षमा अध्ययनरत चायाल्सा पौडेल जी ले लाइफ ओके च्यानलबाट प्रसारित singing Idol Season-1 को अन्तिम चरणमा तृतीय स्थान हासिल गर्नुभएकोमा उहाँलाई बधाई  तथा शुभकामना ।