News

बधाई तथा शुभकामना

September 04, 2023

यस कलेजबाट आफ्नो अध्ययन तथा व्यक्तित्व विकास गरी २०७८/७९ को लोकसेवा आयोगले लिएको न्यायसेवा अन्तर्गत शाखा अधिकृतको परीक्षामा गरिमामयी सफलता प्राप्त गर्न सफल हुनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।