News

काठमाडौं स्कूल अफ ल द्वारा आयोजित देश विकासको प्रारम्भिक बहस २०८२ शीर्षकको कार्यक्रमको अन्तिम चरण यही मिति २०८२/०३/०५ गते सभ्य र भव्यताका साथ सुसम्पन्न भएको छ।

June 23, 2025

‎उक्त कार्यक्रममा झापा जिल्लाको निधि माध्यमिक विद्यालयको छात्रा कृतिका आचार्य प्रथम हुन सफल भएकी थिईन् । त्यस्तै दाेस्राे स्थानमा वागेश्वरी कलेजको छात्रा तेन्जिङ डाेल्मा तामाङ,  तेस्राे स्थानमा वागेश्वरी माध्यमिक विद्यालयको छात्रा विनिता तामाङ ( हाल भक्तपुर बहुमुखी क्याम्पस ) भने वागेश्वरी कलेज कै छात्रा लक्मी तामाङ्ले चाैथाे स्थान हासिल गर्न सफल भएकी थिईन् ।

yubaraj sangroula