News

क्लिनिकल वोर्क्स अन्तर्गत मधेश प्रदेशको प्रादेशिक भ्रमण तथा अवलोकन कार्यक्रम सफलतापूर्वक सम्पन्न

June 25, 2025

काठमाडौँ स्कुल अफ लको चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले क्लिनिकल वोर्क्स विषयको “प्रादेशिक निकायहरु भ्रमण, छलफल तथा अवलोकन कार्यक्रम” अन्तर्गत मधेश प्रदेशको प्रदेश सभा, मुख्य न्यााधीवक्ताको कार्यालय र जानकी वृद्धा आश्रम मधेश प्रदेशको कार्यालय गई अवलाेकन तथा छलफल कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कार्यमूलक शिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रममा समबन्धित निकायमा सहजीकरण गरिदिनु हुने कानुन अधिकृतज्युहरु र माननीयज्युहरुले विद्यार्थीहरुलाई व्यवाहारिक र स्थलगत अनुभव लिने वातावरण बनाईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।