क्लिनिकल वोर्क्स अन्तर्गत लुम्बिनी प्रदेशका प्रमुख संस्थाहरुको अध्ययन भ्रमण सम्पन्न
काठमाडौँ स्कुल अफ लको चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले मिती २०८२/०३/१० गते क्लिनिकल वोर्क्स विषयको “प्रादेशिक निकायहरु भ्रमण, छलफल तथा अवलोकन कार्यक्रम” अन्तर्गत लुम्बिनि प्रदेशको मुख्य मन्त्रीकाे कार्यालय, र लुम्बिनि प्रदेश सभा गई अवलाेकन तथा छलफल कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । कार्यमूलक शिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रममा समबन्धित निकायमा सहजीकरण गरिदिनु हुने कानुन अधिकृतज्युहरु र माननीयज्युहरुले विद्यार्थीहरुलाई व्यवाहारिक र स्थलगत अनुभव लिने वातावरण बनाईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
