News

Congratulations to KSL Faculties

January 26, 2021

यस काठमाडौं स्कुल अफ लका पूर्व विद्यार्थीहरु तथा हाल यसै कलेजमा अध्यापन गरिरहनु भएका उप—प्राध्यापकहरु लक्ष्मी बखाद्यो, अनिल कुमार श्रेष्ठ, लक्ष्मी सापकोटा र ज्ञानु गौतमले त्रिभुवन विश्वविद्यालयको कानून संकाय विद्यावारीधी तहको प्रवेश परीक्षामा क्रमश: प्रथम, दोस्रो, सातौ तथा आठौं स्थान हासिल गरी प्रवेश परीक्षा उत्तीर्ण हुनुभएकोमा उहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं ।