गुरु पुर्णिमाको शुभकामना
ज्ञान, सद्भाव, प्रेरणा र व्यावहारिकताले सिञ्चित गर्दै सत् शिक्षाको उज्यालोबाट मार्गदर्शन गर्नुहुने सम्पूर्ण आदर्श गुरु वर्गमा कोटीकोटी प्रणाम। साथै गुरुत्वभावप्रति समर्पित रहने सम्पूर्ण शिष्यहरूप्रति शुभाशिर्वाद, धन्यवाद।
