News

हार्दिक बधाई तथा शुभकामना

August 15, 2021

लोकसेवा आयोगद्वारा लिइएको नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूहको परिक्षामा उत्तिर्ण भई राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह को पदमा नियुक्त हुनु भएकोमा यस कलेजमा Bachlores in Laws (B.A. LL.B) तथा Masters in Laws (LL.M) मा अध्ययन गर्नुभएका तथा अध्ययनरत विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं।

काठमाडौं स्कुल अफ ल परिवार